पार्वती पाण्डेकपिलवस्तु ११ पुस ।अपाङगताको आवश्यकता बुझेर अवसरमा साझेदार बनाउने बाणगंगाका मेयर चक्रपाणी अर्यालले अठोट ब्यक्त गर्नु भएको छ । लुम्बिनी अपांगता विकास केन्द्र कपिलवस्तुको आयोजनामा दृष्टिविहिनका लागि गमनशिलता तथा कानुनी सचेतना सम्बन्धि ५ दिने तालिमको सोमवार गजेहडामा समापन गर्दै मेयर अर्यालले दृष्टिविहिन भएका व्यक्तिहरुलाई नगरले विभिन्न अवसर प्रदान गर्ने बताउनु भयो । विभिन्न प्रकारबाट…