बुटवल ४ पुस । नेपाली कांग्रेसका नेता डा. दामोदर भुसालले माओवादी केन्द्रले कांग्रेससँग ब्ल्याकमेलिङ गर्दै जनादेशविपरीत सरकारको नेतृत्व दाबी गरेको बताएका छन्। सोमबार रुपन्देहीमा पत्रकारसँग कुरा गर्दै उनले माओवादीले सरकारको नेतृत्व गर्न पाउनु पर्छ भन्नु अप्राकृतिक र जनादेशविपरीत रहेको जिकिर गरे।नेपाली कांग्रेसभित्र संस्थापन पक्षका नेता भुसालले हालै सम्पन्न निर्वाचनले माओवादी केन्द्रलाई सरकारको नेतृत्व गर्ने गरी…