कपिलवस्तु २ माघ । एमसीसीको विलम्व र गलत कार्यान्वयन प्रति प्रदेश सांसद विष्णु पन्थीले आपत्ति प्रक्ट गर्नु भएकोछ । कपिलवस्तुवाट प्रदेश सभामा निर्वाचित सांसद पन्थीले कपिलवस्तुको पश्चिम् सीमा धानखोला देखि पश्चिम् १५० किमि सडकको स्तरोन्नति गर्ने र बुटवल गोरखपुर सहितको बिजुली ओसार्ने बाटो बनाउने भनिएको त्यो हल्लाखोर भाडभैलो मच्चाएको अमेरिकी सहयोग कता हरायो ? भन्ने…