कपिलवस्तु १ पुस । अजिगारा ताल नजिकै एउटा विद्यालय छ । घाँटीमा क्यामेरा भिरेको देखेपछि एक जना हातमा केही कागजात निकालेर विद्यालयबाट बाहिरिनुभयो । हामी प्र।अ। खोज्दै सोधपुछ गरेका थियौँ । एक जनाले भाग्दैगरेको उहाँ प्रअ हुनुहुन्छ भनेपछि उहाँलाई बोलाउँदै पछि लाग्यौँ । हामीलाई देखेपछि प्रअ अझ दौडिएर लुक्नुभयो । केही महिना अगाडि कपिलवस्तुको कृष्णनगर…