कपिलवस्तु १ माघ । जाडो छल्न कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको बुड्ढी तालमा आएका चरा असुरक्षित भएका छन् । नगरपालिकाले पर्यटकीय क्षेत्रको रुपका विकास गर्दै आएको बुड्ढी तालका चरा स्थानीयले मार्न लागेपछि असुरक्षित बनेका हुन् ।अहिले तालमा पानी चरा, जाडो छल्न आएका आगन्तुक चरा, रैथाने चराहरू छन् । स्थानीयले ती चराहरू पासोमा फसाउने, गुलेलीले हानेर मारेको प्रमाण…