कपिलवस्तु, ३० पुस ।नेकपा (एमाले) कपिलवस्तुका जिल्ला अध्यक्ष डम्मर शर्माले माघि सक्रान्ति पर्व २०७९ सालको अवसरमा शुभकामना सन्देश जारी गर्नु भएको छ । जिल्ला अध्यक्ष डम्मर शर्माद्धारा जारी शुभकामना सन्देशमा विशेषगरी आदिवासी थारु समुदायको मुख्य पर्वका रुपमा मानिने माघि सक्रान्ति पर्वको अवसरमा सबै जात जाती, भाषा, भाषि, वर्ग समुदाय बीचको भाइचारा एकता, सदभाव, कायम राख्दै…