काठमाण्डौ, २४ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदको टुंगो लगाएको छ । आज बसेको केन्द्रीय समितिको बैठकले समावेशिताको सिद्धान्तका आधारमा नेपालको संविधान र निर्वाचन आयोगले व्यवस्था गरेअनुसार बन्द सूचीमा अग्रस्थानमा रहेकाहरूलाई छनोट गरेको पार्टीका प्रवक्ता डा। मुकुल ढकालले जानकारी दिनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीबाट सामानुपातिकतर्फ सांसद बन्नेहरु यस प्रकार छन्ः दलित१. सन्तोष परियार२. शिव…