सरिता थारुकपिलबस्तु २४ मंसिर ।राष्ट्रिय सभा सदस्य एवं नेकपा एमालेका पोलिटव्युरो सदस्य विमला घिमिरेले लैगिंक हिंसा अन्त्यका लागि हरेक व्यक्तिले आफनो सोच परिवर्तन गर्दै सकारात्मक सोंचको विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । बाणगंगा नगरपालिकाको आयोजनामा भएको लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानको औपचारिक समापन कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै उहाले यस्तो बताउनुभएको हो । उहाले…