काठमाडौँ — नेकपा एमालेले प्रतिनिधिसभातर्फको समानुपातिकबाट निर्वाचित हुने ३४ मध्ये १९ महिला र १५ पुरुष मध्ये कुन समूहबाट कति जना पठाउने भन्ने प्रारम्भिक प्रस्ताव तयार गरेको छ । एमाले स्रोतका अनुसार प्रस्तावमाथि छलफल र निर्णय गर्न शुक्रबार एमालेको सचिवालय बैठक बस्दै छ ।एमालेले तयार पारेको प्रारम्भिक प्रस्तावमा खास आर्यतर्फ ६ महिला र ५ पुरुष, आदिवासी…