हरि घिमिरे काठमाण्डौं, २१ मंसिर ।कपिलवस्तुको बाणगंगा पुलचोकमा थुपारीएको फोहोरमा आगो लागेको छ । फोहर डम्पिङ भएको क्षेत्रमा आगो लगेपछि निस्किएको धुवाँको मुस्लोले वातावरण प्रदुषण हुनुका साथै मानव स्वास्थ्यमा समेत असर परेको छ । फोहरको ठुलो थुप्रोमाथि एक्कासी आगो लागेपछि स्कुल कलेज जाने विद्यार्थीदेखि स्थानीयले समेत सास्ती भोग्नु परेको थियो । बाणगंगा नगरपालिकाको फोहोर व्यवस्थापनको…