काठमाडौं १६ मंसिर । बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्ज कार्यालयका कर्मचारी सहितको संयुक्त गस्ती टोलीले एक जनालाई हतियार सहित पक्राउ गरेको छ ।गस्ती टोलीले बुधबार बर्दिया जिल्ला, बाँसगढी नगरपालिका वडा नं। ८ स्थित बनगाँई इलाकाबाट लुकाई राखेको अवस्थामा एक थान भरुवा बन्दुक नाल, भरुवा बन्दुकको जगेडा प्यारोल गोटा एक, भरुवा बन्दुकको…