कपिलवस्तु १५ मंसिर । लुम्बिनी प्रदेशमा ठुला दलका तीन प्रदेश अध्यक्षहरू नै आम निर्वाचनमा पराजित भएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका प्रदेश अध्यक्षहरू २०७९ को संसदीय निर्वाचनमा पराजित भएका हुन् । नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमर सिंह पुन, माओवादीका प्रदेश अध्यक्ष सुदर्शन वराल, जसपाका प्रदेश अध्यक्ष अशोक यादव प्रत्यक्षतर्फ उम्मेदवार…