म्याग्दी १३ मङ्सिर । दुई जना बालिकालाई बलात्कार गरेको कसुरमा दुई फरक व्यक्तिलाई जिल्ला अदालत मुस्ताङले १२र१२ वर्ष कैद फैसला गरेको छ ।१७ वर्षीय बालिका बलात्कार कसुरमा रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिका–१ घर भई घरपझोङ गाउँपालिका–५ बस्ने २२ वर्षीय अमित पुन र १६ वर्षीय बालिका बलात्कार गरेको कसुरमा घरपझोङ गाउँपालिका–२ बस्ने २० वर्षीय सौगात गोतामे…