तम्घास १५ पुस । गुल्मीको मुख्य सडक र बजारमा भुस्याहा कुकुरको आतङ्क मच्चिएको छ । केही महिना शान्त रहेको तम्घासमा पुनः भुस्याहा कुकुरको आतङ्क मच्चिँदा नियन्त्रण र व्यवस्थापन गर्न सम्बन्धित निकायले ध्यान नदिएको स्थानीयको गुनासो छ ।बजारका मुख्य सडकमा भुस्याहा कुकुरको आतङ्कले सडक दुर्घटना निम्त्याउने अर्को खतरा छ । बजारमा भुस्याहा कुकरको आतङ्कले गर्दा विद्यालय…