बुटवल, १४ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले लुम्बिनी प्रदेश सभा संसदीय दलको नेतामा रुपन्देहीका आशिष कुमार चौधरीलाई चयन गरेको छ । काठमाडौंमा बसेको संसदीय दलको वैठकले रुपन्देही १ (१) बाट निर्वाचित चौधरीलाई दलको नेता चयन गरेको हो । दलको प्रमुख सचेतक र सचेतकको निर्णय हुन भने बाँकी रहेको नेता चौधरीले बताए । राप्रपाबाट प्रत्यक्षमा…