कपिलवस्तु १३ पुस । कतिपय मानिसले छोटो अवधिका लागि प्रयोग गर्न मिल्ने सामानलाई लामो समयसम्म प्रयोग गर्ने हेतुले फ्रिजमा राख्ने गरेको पाइएको छ । त्यसैगरी कतिपय खाद्यान्न फ्रिजमा रानेपछि स्वद हराउने र स्वास्थ्यका लागि हानिकारक हुने गर्दछन ।सुख्खा फलफूल , आइसक्रिम, केराउजस्ता कतिपय सामान फ्रिजमा राख्न सकिन्छ तर कतिपय खाद्यान्न यस्ता हुन्छन जुन फ्रिजमा राख्नुअघिसम्म…