बुटवल पुष १२। सोमवार सम्पन्न नवगठित मन्त्रिपरिषदको पहिलो बैठकले बिग्रेको अर्थतन्त्र सुधार गर्ने महत्वपुर्ण लक्ष्य सहितका पाँच निर्णयहरू गरेको छ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकले मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने लगायतका विभिन्न ५ निर्णयहरू गरेको हो।बैठकपछि नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनतामा आम रूपमा आशा र भरोसा बढेको देखिएको बताए।यस्ता छन् बैठकका निर्णयहरूः१ वित्तीय…