बुटवल ६ पुष । स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने मुख्य उद्देश्यसहित यही पौष ७ गते भोलि विहिबारबाट बुटवल मण्डपमा आयोजना हुने १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधी तथा पर्यटन महोत्सव(२०७९ को पूर्व सन्ध्यामा आज बुधवार बुटवलमा औद्योगिक जनचेतना र्यालीगरिने भएको छ । प्रदर्शनीको पूर्व सन्ध्यामा आयोजना गरिने औद्योगिक जनचेतना र्यालीको तयारी पूरा भएको…