बुटवल ७ पुष । राष्ट्रपति विद्यादेवि भण्डारी आज विहिबार रुपन्देही आउने भएपछि यहाँ सुरक्षा व्यवस्था कडा पारिएको छ । बुटवलमा आजदेखी सुरु हुने १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सवको उद्घाटनका लागि राष्ट्रपति रुपन्देही आउने भएको हो ।राष्ट्रपतिले आज दिउँसो १ बजे हुने मेलाको उद्घाटन तथा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।…