डुमरा महाराजगन्ज सडकमा कालोपत्रेको काम सुरु कपिलवस्तुकपिलवस्तु क्षेत्र नम्बर २ का निवर्तमान सांसद तथा नेकपा एमालेका उम्मेदवार बृजेश कुमार गुप्ता र तत्कालिन प्रदेश सभा सदस्यले महत्वपुर्ण योजनाको रुपमा लिएकाृ डुमरा महाराजगन्ज सडकको कालोपत्रेको काम सुरु भएको छ । डुमरा चोक देखि दक्षिण तर्फबाट कालोपत्रेको काम सुरु हुन लागेको बताइएको छ । डिविएसटी प्रविधि मार्फत गरिएको…