रुपन्देही २९ कार्तिक । नेपाली कांग्रेसबाट रूपन्देही क्षेत्र नं ५ मा लामो समयदेखि भरत शाहले निर्वाचन लड्दै आएका छन् । पार्टीभित्र कुनै निर्वाचन जित्न नसकेका शाहले संसदीय निर्वाचन भने आश्चर्यजनक तरिकाले जित्दै आएका छन् ।उनी पार्टी केन्द्रीय सदस्य दुई पटक र प्रदेश अध्यक्षमा एकपटक पराजित भएका छन् । शाह यसअघि पनि आन्तरिक प्रतिस्पर्धामा कहिल्यै अगाडि…