पाल्पा २९ कार्तिक । जिल्ला प्रशासन कार्यालय पाल्पाले आज मँलबारदेखि लागू हुनेगरी मतगणना सम्पन्न नहुँदासम्म मदिरा बिक्री वितरणमा रोक लगाएको छ । प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि मदिरा बिक्री वितरणमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए ।जिल्लाभर सबै प्रकारका मदिराजन्य पदार्थ किनबेच, ओसारपसार र सेवनमा रोक…