कपिलवस्तु, ३० कार्तिक ।आसन्न मंसिर ४ गतेको चुनाव मिति आउन अब ४ दिन मात्र रहँदा उम्मेदवारहरुले आ–आफ्नो जित सुनिश्चित भएको दाबी गर्न थालेका छन् । घरदैलो लगायत चुनावी प्रचारप्रसारको अन्तिमतिर उम्मेदवारहरुले आफूले जित हासिल गर्ने आधारहरु प्रस्तुत गर्न थालेका हुन् । यसैबीच कपिलवस्तुको निर्वाचन क्षेत्र नं १ ९१, २ं० मा प्रतिनिधि सभा तथा प्रदेश सभा…