बाँके ३० कात्तिक । नेपाली कांग्रेसका सहमहामन्त्री एवं बाँके क्षेत्र नं। ३ का सत्ता साझेदार दलका उम्मेदवार किशोरसिंह राठौर जानकी गाउँपालिकामा चुनावी प्रचारप्रसारका लागि पुग्नुभयो । नेपालगञ्ज उपमहानगरपालिका नजिकै रहेको यस गाउँपालिकामा नेता राठौरले जनताका गुनासा सुन्नुभयो र गठबन्धनका लागि जनतासँग भोट माग्नुभयो ।कांग्रेस सहमहामन्त्री राठौरले झन्डै दुई दशकदेखि निर्माणको चरणमा रहेको राष्ट्रिय गौरवको सिक्टा…