परासी २६ कार्तिक । नेपाल क्रिकेट संघ ९क्यान०ले पश्चिम नवलपरासी बर्दघाट–१४,बुद्धबस्तीका रोहितकुमार पौडेललाई नयाँ कप्तान नियुक्त गरेको छ । सन्दीप लामिछाने निलम्बनमा परेपछि राष्ट्रिय टिमको कप्तान पदमा बर्दघाट–१४,बुद्धबस्तीका रोहितकुमार पौडेललाई नियुक्त गरेको हो।क्रिकेट संघले शुक्रबार साँझ रोहितलाई कप्तानको जिम्मेवारी दिएको हो । नेपालले यही कात्तिक २८ देखि घरेलु मैदान युएईविरुद्ध तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय ९ओडिआई०…