गुल्मी २६ कार्तिक । नेकपा एमालेका सचिव गोकर्ण बिष्टले देशको विकास र समृद्धिका लागि एमालेको बहुमत आवश्यक भएको बताएका छन् । शनिबार बिहान तम्घासमा पत्रकारहरुसंग कुराकानी गर्दै गुल्मी २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका विष्टले एमाले वाहेक अन्य दलसंग देश विकास र जनताको समृद्धिका स्पष्ट योजना र सही नेतृत्व नभएको तर्क गरे ।उनले…