दाङ, २८ मंसिर । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको राप्ती गाउँपालिका वडा नं. ३ मुसरियामा यतिखेर उल्लास छाएको छ। २०७७ साल असोज २० गते प्रदेश सभाले दाङको राप्ती उपत्यकालाई स्थायी राजधानी घोषणा गरेको थियो। त्यसको दुई वर्ष दुई महिनापछि मुख्यमन्त्री कुलप्रसाद केसीले अस्थायी राजधानी बुटवलबाट कार्यालय स्थान्तरण गरेका थिए। त्यसको आठ दिनपछि बुधबार साविक राप्ती…