कपिलवस्तुनेकपा एमाले कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार इन्जीनियर बृजेश कुमार गुप्ताले नागरिकताबाट बन्चित रहेका नागरिकले नागरिकता पाउने बताउनु भएको छ । बुद्धभूमि नगरपालिका ८ हरिहरपुरमा घरदैलो गर्ने क्रममा उहाँले एमाले नेतृत्वको सरकारले नागरिकताका समस्या समाधान गर्ने बताउनु भयो ।संसदमा नागरिकता विधयेक दर्ता गर्ने दल एमाले रहेकोले एमाले प्रति शंका नगर्न आग्रह गर्नु भयो…