काठमाण्डौ, २१ कार्तिक । रुपन्देहीमा एक दम्पती मृत अवस्थामा भेटिएका छन् । देवदह नगरपालिका वडा नम्बर ५ पाल्पाली टोलका ३६ वर्षीय बालेन्द्र जोल्मी मगर र उहाँकी श्रीमती ३२ वर्षीया हेमकला मृत भेटिनु भएको हो । उहाँहरु आफ्नै घरमा बिहान मृत भेटिनुभएका प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बालेन्द्र वैदेशिक रोजगारीबाट चार दिनअघि मात्रै घर फर्किनु भएको…