कपिलवस्तु, १७ कात्तिक । कपिलवस्तु प्रदेश क्षेत्र १(१)का मतदाताले निवर्तमान सांसद एवम एमालेवाट प्रदेश सभाका उम्मेदवार विष्णु पन्थीलाई फेरी जिताउने प्रतिवद्धता दोहोराएका छन् । दुखमा साथ दिएका पन्थीलाई फेरी जिताएर समृद्धी भित्राउने वताएका छन् । कपिलवस्तु नगरपालिका वडा नम्बर ९ केबलपुरका जनताले विष्णु पन्थीलाई भेट्दा धेरै खुशी भएका हुन् । उनीहरुले विगतको कोभिड महामारीको क्रममा…