रुपन्देही २१ मंसिर ।केहिदिनमा विदा हुन लागेका लुम्विनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीको छापामार शैलीका काण सत्ता गठबन्धनको नयाँ सरकार बन्ने विषयमा दरार पैदा भएको छ ।सोमबार राति लुम्बिनी सरकारका मुख्यमन्त्री कार्यालय कुलप्रसाद केसीको दवावमा छापामार शैलीमा मध्यरातमा स्थायी राजधानी दाङ लगिएपछि सत्ता गठबन्धन दल तथा मन्त्रीहरु नै चरम असन्तुष्ट बनेका छन् ।कर्मचारी संगठन, एमाले,…