कपिलवस्तु, १८ कार्तिक ।राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा कपिलवस्तु क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार धुव्र रायमाझीले अरु पार्टीका नेताहरुको जस्तो हावादारी गफ गरेर जनतालई झुक्याउने बानी राप्रपाका नेता कार्यक्रतामा नभएको बताउनु भएको छ । आज शुद्धोधन गाउँपालिका १ अन्तरगतका विभिन्न गाउँमा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा उहँले निर्वाचनको समयमा हुनै नसक्ने र पत्याउनै नसक्ने…