बुटवल, २७ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० मा ५ जनाको हत्यामा संलग्नता रहेर पक्राउ परेका आरोपित व्यक्ति बेहोस भएका छन् । बञ्चरो प्रहार गरेर हत्या गरेको अभियोगमा पक्राउ परेका सुर्खेतका झपेन्द्र सिजापती बेहोस भएको प्रहरीले जनाएको छ । सिजापतीलाई अहिले तिलोत्तमाको प्रिन्सन अस्पताल भर्ना गरिएको ५ नंं प्रदेश प्रहरीले जनाएको छ । मंगलबार बिहान अपराधस्थलबाट भाग्दै गर्दा…