कपिलवस्तु, १३ कात्तिकनेकपा (एमाले) कपिलवस्तु क्षेत्र नं. १ (ख) प्रदेश सभा सदस्यका उम्मेद्वार मधुसुदन शरण चौधरीले जनताको सेवक बनेर सदैव काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । चौधरीले आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा सुर्य ध्वजावाहक चिन्हमा मतदान गरि एमालेका उम्मेद्वारलाई जिताउन आग्रह गर्दै देशको विकासका लागि एमालेको विकल्प नरहेको बताउनुभयो । उहाँले हिन्दु र…