रुपन्देही १२ कार्तिक । श्रम तथा रोजगार कार्यालय पोखरा र बुटवलबाट वैदेशिक रोजगारी सम्बन्धित थप सेवा प्रदान हुने भएको छ । यसअघि यी कार्यालयबाट पुनः श्रम स्वीकृति मात्रै प्रदान हुँदै आएकोमा अबदेखि नयाँ श्रम स्वीकृति प्रदान गर्नुका साथै व्यक्तिगत रूपमा वैदेशिक रोजगारीमा जान चाहनेहरूको निवेदन लिने र श्रम स्वीकृति प्रदान गर्ने लगायतका काम गर्ने गरी…