कपिलवस्तु १२ कार्तिक । राप्रपा कपिलवस्तुको निर्वाचन केन्द्रित प्रचार प्रसार तीब्र हुदै जादा कपिलवस्त जिल्लाको शुद्धोधन गउँपालिकामा विभिन्न पार्टी परित्याग गरि ३५ जना राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन । आज शुद्धोधन गाउँपालिका ४ र ५ वडामा भएको युवा सगंको अन्तरक्रिया तथा मतदाता भेटघाट कार्यक्रममा उक्त सङ्ख्यामा पार्टी प्रवेश गरेका हुन ।प्रतिनिधि सभा क्षेत्र नम्बर…