कालीकोट, १२ कार्तिक । कालीकोटमा विस्फोट वस्तु पड्किँदा दुई जना बालिकाको ज्यान गएको छ । तीन बालबालिका जना घाइते भएका छन् । कालीकोटको तिलागुफा नगरपालिका १० रानाबाडामा विस्फोट वस्तु पड्किँदा चार वर्षका दुई बालिका झरना थापा र सरस्वती रानाको ज्यान गएको हो । यस्तै, तीन वर्षीया दर्शना राना, सात वर्षीय कमल थापा र पाँच वर्षीया…