बाणगंगा, १४ कार्तिक । आसन्न निर्वाचनमा कपिलवस्तु क्षेत्र नं. १ (क) बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार डोलकराम घिमिरे यतिबेला चुनावी मैदानमा होमिएका छन् । घिमिरे लामो समयदेखि यस क्षेत्रमा सक्रिय रहदै आएका छन् । जनसंख्याको हिसाबले जिल्लाकै सबैभन्दा ठूलो यस क्षेत्रमा पहिलो पटक निर्वाचनमा होमिएर घिमिरे पहिलो पटक प्रदेश सासंद बन्ने सुरसारमा छन् । बाणगंगा…