बुटवल १४ कार्तिक ।रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका लुम्बिनी अध्यक्ष सुजन ज्ञवालीले पार्टी परित्याग गरेका छन् । उनी स्वतन्त्र पार्टी छाडेर आफ्नो पुरानै पार्टी नेकपा एमालेमा फर्किएका हुन् ।ज्ञवालीले नेकपा एमाले र अनेरास्ववियूको विभिन्न जिम्मेवारीमा काम गरेका थिए । साढे दुई महिना अघि उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका हुन् । आज विज्ञप्ति जारी…