प्युठान ११ कार्तिक । जनमोर्चाकी दुर्गालाई यस पटक गठबन्धनले पनि सुरक्षित गर्न नसक्ने अबस्था प्युठानमा सृजना भयेको समाचार प्राप्त भएको छ।यसको बिस्तृत विवरण आएको छ।जसनुसार नेकपा मसाल अर्थात् राष्ट्रिय जनमोर्चाको किल्लाको नामले परिचित प्यूठानमा अहिले यो पार्टी चौथो स्थानमा खुम्चिएको छ । कम्युनिष्ट पार्टीका पुराना नेता मोहनविक्रम सिंहको गृह जिल्ला प्यूठानमा मसालको पुरानो सांगठनिक आधार…