कपिलवस्तु, १० कार्तिक । निर्वाचन आचार संहिता उलङ्घन गर्दै माओवादी केन्द्रका व्यापारीले प्रहरीलाई कोसेली बाडेका छन् । निर्वाचन आफ्नो पक्षमा पार्न सहयोग गर्न भन्दै कपिलवस्तु क्षेत्र नम्बर ३ का माओवादी व्यापारी तथा नेता विजय जैसवालले वडा प्रहरी कार्यालय चन्द्रौटा परिसरमै तिहारको शुभकामना भन्दै कोसेली बाडेका छन् । सोहि क्षेत्रबाट एसहान मुसलमान गठबन्धनको तर्फबाट माओवादी प्रदेश…