कपिलवस्तु ५ कार्तिक । बुद्धभूमिको बिकट मानिदै आएको वडा नम्बर ३ को टाँकु बोक्टापुर सम्मको सडक पहिलो पटक कालोपत्रे बनाउने योजना पारेका निवर्तमान साँसद वृजेश कुमार गुप्ताले त्यो सडकलाई प्युठान सम्म पुराउने बताउनु भएको । अर्घाखाँचीको दक्षिणी पश्चिमी भेग हुँदैै प्युठान सम्म जोडने महत्वपुर्ण सडकको रुपमा अगाडी लैजाने बताउनु भयो । उहाँले सो सडकको एक…