कपिलवस्तु, ०५ कार्तिक ।कपिलवस्तुको क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पदमा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार चक्रपाणी खनाल बलदेवले ५ बर्षमा जनचाहानाअनुसार काम गर्न नसकेको स्विकार गरेका छन् । वाम गठबन्धन बनाएर दुई तिहाईको सरकार बनाएर पनि त्यसले जनचाहाना अनुसार काम गर्न नसक्दा आफूहरु दुखी भएको उनले बताए । वाणगंगा नगरपालिका वडा नम्बर ४…