बुटवल, ३० असोज । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा जजिराले दैनिक उडान नभर्दा यात्रुहरु अलपत्र परेका छन् । जजिराले लिजमा लिएका जहाज फिर्ता गरेर नयाँ जहाज लिउने भन्दै दैनिक उडान भर्न नसकेको जनाएको गौतमबुद्ध अन्तराष्ट्रि विमानस्थलका महाप्रबन्धक गोविन्द्र दाहालले बताए ।‘जजिराले असोज २६, २७ र २८ गते उडान गरेको थिएन् । हामीले के कारणले गर्दा उडान प्रभावित…