रुपन्देही १ मंसिर । धेरै पटक हार्ने र थोरै जित्ने घनश्याम भुसाल यसपाली सबै भन्दा तनावमा छन् । त्यसो हुनुमा आफैले बनाएको पार्टी छाड्नु र विगतमा लडेका नेता कार्यर्तासंग वाध्यताले घाटी जोड्नु पर्ने भएकोले हो । जे होस राजनीतिक पूर्व सहकर्मीबीचको प्रतिस्पर्धाले रुपन्देही निर्वाचन क्षेत्र नं १ को चुनावी चर्चा उचाइमा छ । नेकपा (एमाले)…