सुनसरी, ३० कात्तिक ।निर्वाचन आयोगले लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज गरेको छ।सुनसरी प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ४ (२) मा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का उम्मेदवार रहेका मेहताको उम्मेदवारी खारेज भएको हो। उनलाई बहुविवाहसम्बन्धी कसुरमा कैद सजाय पाएर भुक्तान नगरेकाले निर्वाचन अयोगले उनलाई अयोग्य ठहर गरेको हो। प्रदेशसभा सदस्य निर्वाचन ऐन…