बुटवल २७ असोज । नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले स्वतन्त्रको दोकान नचल्ने बताएका छन् । एमालेले प्रतिनिधिसभा सदस्यका लागिरुपन्देही क्षेत्र नम्बर १ मा छविलाललाई उम्मेदवार बनाएको छ भने सत्ता गठबन्धनले एमाले छाडेर स्वतन्त्र उम्मेदवार बनाएका घनश्याम भूसाललाई समर्थन गरेको छ ।दलहरुमा कमीकमजोरी भए सुधार्न सकिने, तर दलको विकल्प स्वतन्त्र हुनै नसक्ने उनको दाबी छ ।…