बुटवल । रुपन्देहीको क्षेत्र नं २ मा प्रतिनिधि सभा र प्रदेशसभा सदस्य उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्दै चुनाव चिन्ह प्रदान गरेको छ।आयोगको प्रतिनिधि सभा निर्वाचन रुपन्देही क्षेत्र नं २ निर्वाचन कार्यालयले सुचना जारी गर्दै प्रतिनिधी सभा र प्रदेशसभाका उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरेको जनाएको छ। आयोगले रुपन्देही जिल्ला, प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं २…