पार्वती पाण्डेकपिलवस्तु २८ असोज ।नेकपा एमाले जिल्ला कमिटि कपिलवस्तुको वैठक विहिवार सिद्धार्थ क्याम्पसमा बसेको छ । वैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं राष्ट्रिय सभा सदस्य विमाला घिमिरेलेमंशिर ४ गते हुने प्रदेश र संघको निर्वाचनमा एमालेले वहुमत ल्याउने ठोकुवा गर्नु भयो । देशले जित्नु भनेको एमालेले जित्नु हो भन्दै नेता घिमिरेले पाटीका नेता कार्यकर्ता…