काठमाडौं, २५ कात्तिक। आगामी मंसिर ४ गते हुने निर्वाचनबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारमा आए भारतले लामोसमयदेखि अतिक्रमिण गरेर राखेको नपाली भूमि फिर्ता लिएरै छाडने बताएका छन ।मंसिर ४ गते हुने निर्वाचन नजिँकिदै गर्दा भारतीय सञ्चारमाध्यमहरुले ओली सत्तामा आए कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउने बताएका हुन ।भारतीय मिडियाको यो भनाइसँगै सत्ता गठबन्धनले…